माओवादी उपाध्यक्ष महरा पक्राउ ? कारण यस्तो !!

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले सेतोपाटीलाई बताए। ‘उहाँलाई पक्राउ गरिएको छ, आजै काठमाडौं ल्याइन्छ,’ उनले भने। इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध […]

बेसार बारे यी कुरामा ध्यान नदिदा जान सक्छ तपाइको ज्यान तुरुन्त हेर्नुहोस

बेसारले परिकारलाई आकर्षक बनाउने मात्रै नभई यो औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । फूल फुल्ने विरुवाको प्रजातिमा पर्ने बेसार आयुर्वेद चिकित्सामा निकै महत्वपूर्ण मानिन्छ । किनभने यसमा एन्टिअक्सिडेट, एन्टिइन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टिभाइरस, एन्टिफंगल, इम्युनोमोडुलेसन जस्ता गुण हुन्छ । भान्सामा पाक्ने परिकारको कुरा गर्ने हो भने बेसार नहाले परिकार कमै पाक्छन् । बेसारले परिकारलाई सुनौलो बनाएर आकर्षक […]

५ लाख घुससहित बाराका वडाध्यक्ष पक्राउ

२ पुस, काठमाडौं । ५ लाख रुपैयाँ  घुससहित बाराका एक वडाअध्यक्ष पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ । घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले […]

धनकुटामा ओलीमाथि हातपात (भिडिओ सहित)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात प्रयास भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात प्रयास भएको हो। स्वागत गर्न भन्दै फूलमाला लिएर लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात प्रयास गरेका थिए। ओलीमाथि हातपात प्रयास गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडिओमा स्वागतका […]

कालीमाटीमा आज कुन तरकारीको भाउ घट्यो, कुनको बढ्यो? (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज अधिकांश तरकारीको भाउ स्थिर छ। केही तरकारीको न्यूनतम र अधिकतम मूल्य सामान्य घटबढ भएका छन्। आज रातो आलुको भाउ न्यूनतम ४५ रूपैयाँदेखि ४७ रूपैयाँ तोकिएको छ। हिजो ४५ रूपैयाँदेखि ४८ रूपैयाँसम्म थियो। त्यस्तो सेतो आलुको भाउ हिजो ३५ देखि ४० रूपैयाँसम्म थियो भने आज ३८ देखि ४० रूपैयाँ तोकिएको […]

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ के टिकटक खुल्लात ?

१९ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो […]

कुखुराको मासुको मूल्य किलोमै ३० रुपैयाँले बढाइयो आखिर किन त् ?

३१ भदौ, काठमाडौं । ठूला चाडपर्व नजिकिएसँगै कुखुराको मासुको मूल्य बढाउन थालिएको छ । जिउँदो कुखुरा बिक्री गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले वृद्धि गरेपछि बजारमा त्यसको असर देखिएको छ । जिउँदो कुखुराको मासुको मूल्य बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु […]

दुखद खबर ! संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन, के कारणले गर्दा भयो त उनको निधन ?

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष […]

‘पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की ,खासमा कुरा के हो त ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्। ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो। ड्युटीमा […]

छोरा सारुकले आत्महत्या गरेपछि बियोगमा बिरामी परेका उनको बुवा तथा कलाकार सानु ताम्राकारको निधन ।

कलाकार सानु ताम्राकारको निधन भएको छ। किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए। शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ। ‘उहाँको आज दिउँसो ३: १५ तिर निधन भएको हो’, अस्पताल स्रोतले भन्यो,‘परिवारले शव बुझिसक्नु भएको छ।’ उनी दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुन्। गत असारमा सारूक काठमाडौंको रातोपुलस्थित […]