काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते […]

कक्षा १२ को नतिजा सार्वजनिक,कस्तो रह्यो त यो बर्षको नतिजाफल हेर्नुहोस् !!

३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ […]

आफ्नै भिनाजुसँग एक करोडको बार्गेनिङ, पैसा नपाएपछि बलात्कारको मुद्दा !

काठमाडौँ । धादिङका पूर्ण बहादुर बुढाथोकी पेसाले सिभिल इञ्जिनियर हुन् । कामको सिलसिलामा अधिकांश समय काठमाडौं बाहिर बस्नुपर्ने हुँदा घरमा उनकी आमा, पत्नी र छोरामात्रै हुन्थे । हाइड्रोमा काम गर्ने इञ्जिनियर भएका कारण अधिकांश समय लमजुङ, पर्वत लगायतका जिल्लामा हुन्थे उनी । २०७२ सालमा पूर्णकी श्रीमती सरिता थापा (नाम परिवर्तन) गर्भवती भइन् । त्यसपछि पूर्णकी […]

थुनामुक्त सुनिल शर्मा भन्छन् : प्रधानमन्त्रीले गुनको पैंचो हत्कडी लगाएर दिनुभयो, धन्यवाद

२६ साउन, काठमाडौं । जिल्ला अदालत, काठमाडौंको आदेशपछि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा रिहा भएका छन् । शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद शर्मालाई बिहीबार बिहान पक्राउ गरेको थियो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गएको थियो । तर न्यायाधीश दण्डपाणि […]

गोरखामा भेटिएको टल्कने ढुंगाको मूल्य कति हो?

खानी विभागका सिनियर डिभिजनल जियोलोजिष्ट पोखरेल भन्छन्- सबै ‍क्वार्ज क्रिष्टल मूल्यवान् हुँदैनन् । गोरखामा ५२ किलो तौलको टल्कने ढुंगा प्रहरीले जफत गरेको विषयले अहिले निकै चर्चा पाइरहेको छ। गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट प्रहरीले बरामद गरेको पारदर्शी ढुंगा क्रिस्टल क्वार्ज रहेको बुधबार पुष्टि भइसकेको छ। शाही परिवारले उक्त ढुंगालाई […]

टल्कने ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको पुष्टि, गोरखामै राख्ने कि काठमाडौं पठाउने विवाद

गोरखा प्रहरीले गत असारमा बरामद गरेको टल्कने ढुंगा क्वार्ज क्रिष्टल रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर गरेको परीक्षणमा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको प्रमाणित भएको हो। भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले प्रकाश दिँदा टल्किने ढुंगा परीक्षण गरेका थिए। गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान […]

गुण्डा नाईके सानुभाईलाइ अदालतले छोड्दा पनि जेलमै बस्ने इच्छा, यस्तो छ रहस्य…

काठमाडौं,  । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् । धरौटी नबुझाएको उनीसँग १० हजार […]

काठमाडौंमा खतरा।। काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, […]

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।कोको हुन् त ति ४ पढ्नुहोस्!!

२२ साउन, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार […]

पीएचडीका लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट […]