कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याईं हो : केपी ओली

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन् ।   एमालेको विदेश विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले लिम्पियाधुरामा महाकाली नदीलाई नेपाल र भारतबीचको सीमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सिमा भनेर अर्घेल्याई गरेको बताएका हुन् । ‘कुलो खनेर महाकाली नदीको मुहान […]

विमानस्थलबाट सुन तस्करी : राजस्व अनुसन्धानलाई ५ महिना अघि नै थियो सूचना

१९ साउन, काठमाडौं । नेपालमा संगठित रूपमा भइरहेको सुन तस्करीको सूचना राजस्व अनुसन्धान विभागले ५ महिना अघि नै पाएको तर कारबाही नगरेको खुलेको छ ।   एक क्विन्टल सुन तस्करी प्रकरणमा खुलेका प्रमाण र उतिबेला विभागमा प्राप्त सूचनालाई केलाएर हेर्दा सुन तस्करीमा संलग्नहरूबारे बेलैमा सूचना भए पनि विभागको हेलचेक्र्याइँका कारण तस्कर समूहले ठूलो परिमाणमा सुन […]

गुल्मीको मालिकामा एक व्यक्ति मृत फेला आखिर वास्तविकता यस्तो हेर्नुस

१८ साउन, गुल्मी ।  गुल्मीमा एक व्यति मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए । बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर फर्किएका थिए । उनी घर नआइपुगेपछि खोजी […]

नेपाली सेनाको संख्या घटाउने बहस

अहिले नेपाली सेनाको संख्या कटौतीको बहस तातेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारको चालु खर्च कटौतीका लागि सेनाको संख्या घटाउनु पर्ने टिप्पणी गरेयता यो बहस गरमाएको छ। वाग्लेले गरेको टिप्पणी बहसमा आउनुको अर्को पनि कारण छ। वाग्ले उनै अर्थशास्त्री हुन् जसलाई श्रीलङ्काको संसद्ले आर्थिक संकटका बेला सुझाव माग्न […]