माओवादी उपाध्यक्ष महरा पक्राउ ? कारण यस्तो !!

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले सेतोपाटीलाई बताए। ‘उहाँलाई पक्राउ गरिएको छ, आजै काठमाडौं ल्याइन्छ,’ उनले भने। इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध […]